If You Want To Post Your Content Here Send Now!

मन छुने नेपाली सायरी , गजल - अनमोल बिष्ट

मन छुने नेपाली  सायरी , गजल - अनमोल बिष्ट 

Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.

( १ )
सुनसान बगरमा पर्खेर बसेको छु ।
जूनतारा छेकेको बादल हेरेर बसेको छु
मेरो अगाध विश्वासलाई रेटेर जाने
उही धोकेबाजलाई सभ्झेर बसेको छु ।

( २ )
धोका पाएँ जिन्दगीमा अनि
मनमा उदासी छायो
माया गर्ने रहर मरिसकेको थियो
फेरि एउटी च्वाक केटीको
फ्रेन्ड रिक्वेस्ट आयो ।

( ३ )
तिम्रो आँखामा झल्किन मन थियो
तिम्रो मुटुमा टल्किन मन थियो
सोचेजस्तो हुन सकेन, नत्र मलाई
तिम्रो सपनामा सल्किन मन थियो ।

( ४ )
जाली रैछ तिम्रो माया
खाली रैछ तिम्रो माया
अरुलाई भुलाउने
ताली रैछ तिम्रो माया
चाहिँदैन भो तिम्रो माया
पर भयो आफ्नै छायाँ ।

  ( ५ )
यो उमेरमा आएर बिग्रिएँ
पछिपछि धाएर बिग्रिएँ
सबैजना मायामा रमाउँछन्
म त्यही माया लाएर बिग्रिएँ ।

( ६ )
आशाको दियो निभ्न थाल्यो
परिस्थितिको तुफान चलेपछि
आँशुले परेली धोएरमात्र के गर्नु
छातीभित्र मुटु जलेपछि
कसको निम्ति पो बाँच्नु छ र
आफ्नै अस्तित्व ढलेपछि ।

( ७ )
कस्तो छोटो जिन्दगी रहेछ ।
कर्कलाको पानीजस्तो
कस्तो छोटो मिलन रहेछ
रातमा देखेको सपनाजस्तो ।

( ८ )
कल्पनामा सजिएको मेरो जीवन
यथार्थमा जिउन सकिनँ
बिषै बिषले भरिएको मेरो जीवन
अमृत भनी पिउन सकिनँ ।

( ९ )
हाँस्न मन लाग्छ मलाई
अपरिचितसँग परिचित हुँदा
रुन मनलाग्छ मलाई
मिलनपछि विछोड हुँदा ।

( १० )
जिन्दगी रहेछ कस्तो कस्तो
टुक्रिएको बादलजस्तो
प्रेमपछि विछोड हुने
जिन्दगी नै किन यस्तो ।

( ११ )
भेट हुँदा आँखा जुधाई
मेरो सामु आयौ किन ?
चाहना विपरित नै
करको माया लायौ किन ?

( १२ )
धोकै धोकाको पहाड दिए पनि
शुभकामना छ तिमीलाई
के नै पो दिन सक्छु र
केवल सम्झना धोकेबाजलाई ।

( १३ )
मलाई कहिले हँसाएर कहिले रुवाएर सतायौ
कहिले भोकभोकै राखेर कहिले खुवाएर सतायौ
तिम्रो मायाको नदीमा खुसीले पौडिन चाहन्थे
तिमीले त नक्कली प्रेमको तालमा डुबाएर सतायौ

( १४ )
उसलाई मुटु दिएर आएको छु
बदलामा आँसु लिएर आएको छु
बिर्सनुपर्ने उनको आदेश पाए पछि
एक प्याला मदिरा पिएर आएको छु ।

( १५ )
सुनामीका छाल देखाई कुनै दिन हँसाउनेलाई
चोखो प्रेम लत्याएर, ताजमहल सजाउनेलाई
पवित्र मायाभन्दा, धनै ठुलो ठान्ने निर्मोहीलाई
भनिदिनु चिहानमा छ जीवनभर रुवाउनेलाई

(  १६ )
कैलेकाहीँ सिमा भुलेर म अधिकार खोज्छु
तिम्ले मलाई गर्ने प्रेमको आधार खोज्छु
छिन छिनमै बदल्छौ तिमी आफ्नै हृदय
म कहिलै नबद्लिने एउटा निश्चित आकार खोज्छु

( १७ )
माँगेकीछु तिमीलाई तिम्रो जवानी होइन!
हृदय देखिनै माया गर्नु मेरो बेइमानी होइन!
तिम्रै कल्पनामा डुब्छन मेरा पलहरू अचेल ।
तिमी पनि छौ बराबरी मेरो मात्र कहानी होइन ।

( १८ )
विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको

( १९ )
तिम्रा लागि हरेक खुशी उपहार दिन्छु,
तिम्रै लागि सूर्य–चन्द्र तोडिदिन्छु,
तिम्रै लागि मायाका सारा ढोका खोलिदिन्छु
यति झुट नै काफी छ,
नत्र दुई चार शब्द अरु बोलिदिन्छु ।

( २० )
न तिमी आउन सक्यौ, न त म जानै
न तिम्ले भुल्न सक्यौ, न त मैले भुलाउनै
न पिडा लुकाउनै सकेँ, न त म सकैलाई भन्नै
कुरी बसेको छु सधै, तिम्रै यादमा बाँच्दै ।

Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.

Post a Comment

Cookie Consent
Like grandma's cookies, our website uses cookies to customize your experience and analyze our traffic. Click 'Accept' and enjoy a personalized experience.
Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->