पहिलो नजर मै प्रेम अनि झगडा मा नै सम्बन्ध बिच्छेद ।
अरे वाह 😎 😌
कितनी स्वार्थी हो गई है ये दुनिया, पहली नजर का प्यार और झगड़े में तलाक। अरे वाह
How selfish this world has become, Love at first sight and divorce in fights. Oh wow 😎 😌
2》 लाश बोकिरहेको गाडीलाई अर्को गाडिले overtake गर्दा लाश बोक्ने गाडिमा रहेको लाशले भन्छ चिहान भन्दा पर पनि कुनै गन्तव्य हुन्छ र ?😔❤️🌹🥀
3》 चरेस खानु
हरेश नखानु भन्छन् 😂🙏😭
4》 एउटी नर्स संग निरन्तर आँख जुध्यो 😍
उ मलाई कर्के नजर ले हेर्दै थि....... 😎
चट्ट संग गोजी बाट भोला झिकेर खाको 😋
त्यस बेला देखि आँखा बटारेर हिडेकी 😂
अहिले सम्म पनि आकी छैन 😅 😅
5》 एकजना २४ बर्षिय पुरुषले बैँकमा लोन लिएर नतिरेपछी पुलिसले समातेर अदालतमा बयान लिदा "धनले कहिल्यै पनि धनी हुन सक्दैन तिम्रो मन धनी छ भने तिमीलाई पुग्छ" भन्दै बयान दिएपछि , पुलिसले रामधुलाई हानेको छ । 😆
6》 महल बनाउ या दरबार त्यो आफ्नो कहिल्यै हुदैन।
आफ्नो लागि त आर्यघाट जन्मदै बनेको हुन्छ।।
7》 Future बनाउनुपर्यो भनेर Campus join गरेको
साला, साथीहरूले गफाडी बनाई दिए 😫🤣
8》 साथीले आफ्नो girlfriend को
फोटो upload गरेको रैछ,,,,,
मैले `k yo maya ho´ भनेर comment गरेको
`k yo naya ho´ भएछ ,,,,,,
बिचाराको breakup भयो रे,,,,😅
9》 मान्छे त म एकदमै सिधा होनि ।
हेर्नेहरुले नै बटारिएर हेर्छन् त त्यसमा मेरो के दोष 😁😁
10》 ट्यालेन्टको कुरा नगरौं
मैले पकाएको भात cookerको सिठ्ठी बाट निस्कन्छ ।
तर पनि घमण्ड गरिएन ! 😂😉😋
11》 No one is loyal chai navana hai ma ajhai jeudai xu mareko xuina..!
12》 कोई तो मेरे लिए अपने हाथ की नस काट लो🥺
13》 नेपाली मै मलाई बिर्सिदेउ भनेको भए हुन्थ्यो नि
अंग्रेजीमा Forgot Me 😭 भन्दा त
धेरै पढेको केटी गुमाए जस्तो लाग्यो 😔🥺
14》 काजु, बदाम खान छाड्नुहाेस्
धाेका खान सुरू गर्नुस्
बुद्धि चाँडै अनि धेरै आउँछ।🤣
15》 खासमा घिरौला त्यति नमीठो पनि हुदैन,😳
जति भुराहरुले Facebook मा चटक गर्छन् 😏🙏
16》 गोबर एक बहुपयोगी वस्तु हो,
खेत मा परे मल,
गोबर ग्यासमा परे इन्धन
र दिमागमा परे पार्टीको झोले.!😆
17》 आउ तिमि र म पीडा आधा आधा बाडुम😒
तिमि घरको छत बाट हाम फाल 😋 म तल बसेर रुन्छु🤣
18》 जुत्ता एक जोर मात्रै छ ,त्यो पनि सालिले
लुकाईदिन्छिकि भनेर बिहे नगरि बस्या छु🤣🤣🤣
19》 घरबेटि : बाबु खुर्सानी न पट्काइ खाना पकाउन सक्दै नौँ ?
म : खुर्सानी न पट्काएर , के बम पट्काउनु अब ? 🤣
20》 हात समातेर नाइट वाक जाने सपना पनि अधुरै हुने भयो बरै..! 🙈😌
21》 सोच यति सुन्दर होस् की
कसैले गरेको अपहेलनामा पनि प्रेरणा भेटियोस् !! 😍
22》 कुनै कुनै केटिको attitude देख्दा नि😎
समातेर रक्षाबन्धन बाँध्दिम जस्तै लाउछ😂😁
23》 Rakhshya bandhan aaudai xa dai banxau ki vaie ryy
Boyfriend banauna ta sakna ni paro ni baini😏😁
24》 बेहिसाब प्रेम छ तिमीसँग आजपनि, तिमि अर्कैको भएर के भयो त मायाँ ।
यस्तै भन्छ सोचेकी होली 🤏 यत्ति नि आस नगरे हुन्छ 🤣
25》 आमाले सानोमा कालो टिका धेरै नै लगाइदिनु भएछ कि के हो ?
केटिहरुले नजर नै लाउदैनन् त !!
26》 सबै कुरा रोएर पाईदैन केही
कुरा त मुस्कुराउदै छोड्नु पर्छ।🥰
27》 म तिम्रो लागि सबै छोड्न सक्छु
तिमी भने मेरो लागि boyfriend छोड्न सक्दैनौ 😂😁
28》 अरूको भाग्यमा लेखिएकी तिमी
मैले मन्दिरमा गएर माग्दैमा कहाँ पाउँथे र 🥺😢
29》 भरिया दाईले चौतारीमा भारी बिसाउछ,,,
ड्राईभर संग मात्र नबोल कान्छी खलासी रिसाउछ 😂😋🙈
30》 Don't ask me कति मायाँ लाग्छ,
बाटोमा बाँदर देख्दा नि तिम्रै याद आउँछ मायाँ।।
31》 जवानिमा चाही boyfriend फेर्दै हिडेपछि,
बुढेसकालमा के प्रगति गर्छौ बहिनि तिमिले🙄😂😅
32》 हो चुरा र मेहेन्दी किन्दिनु पर्छ भनेर
मैले breakup देको😁😁 बुझिस् घोप्टी 😊
33》 पानी पार्यो अब एउटि केटि बगाएर लीएर आउँछ
तेसलाई पानी बाट निकाल्ने हो
अनि इलु इलु गर्ने हो😉😉😉
34》 एका देशको कथा ।
चाक धुने हातमा मिहन्दिले उसको नाम लेखी भनेर भाइ मख्ख छ रे । 🙄 छ्या..... 🤣
35》 पेट्रोल र डिजेल जस्तै,
मेकअपको सामान त्यही स्पिडमा महङ्गियो भने आधा नेपाल त अफ्रिका जस्तै बन्छ होला 😝🤣🤭
36》 छिमेकी : बिहे कहिले गर्छौ त बाबु ?
म : तपाईंको छोरी जहिले मान्छिन् त्यही दिन ।।😁🤣
37》 "Ex" सँग "patch up" गर्नु भनेको,
नुहाएर फेरि तेहि फोहोर कट्टु लाउनु हो।।
जुन कुरामा मलाई कुनै रहर छैन ल 🙄🤣
38》 बरू म ढुङ्गा सगँ बोल्छु तर
अब बाट केटीसँग बोल्दिन ..😏🙄
39》 तिमी अप्सरा जस्ती भएर के गर्नु बैनी,
बेहोरा चै लोकल ठर्रा जस्तै भए पछि! 😌
40》 पछि पछुताउनु भन्दा
अहिले नै मसँग प्रेम गर है।😜😜
41》 घर छेउमा ex को घर होस्
Office बाट आउँदा हाम्रा छोराछोरी सङ्गै खेलुन,
त्यसको छोरीले मेरो छोरालाई रुवाओस्,
अनि मैले मुखुन्जेल भन्न पाउ
"जस्ती आमा त्यस्तै छोरी, रुवाउन मात्रै जानेका"🙄
42》 हजारौं थकान पछि दिनको अन्त्यमा सिरानिमा सिर राख्दा याद आउने मान्छे 🥰 आमा ❤
43》 गाडीमा!
धेरै समय आखाँ जुध्यो..😉
अनी उनले मुस्कुराउँदै😊भनिन् ।
"दाजु थोरै बाटो दिनुस् न म झर्छु"।।😂
44》 केटा: भन तिमीलाई के चाहियो ?
केटी: पैसा
केटा: पैसालाई अहिले साईडमा राख अरु भन के चाहियो ?
केटी: साईडमा राखेको पैसा ।
😂😂😂
45》 मलाइ पाउन मन्दिर मा पुजा होइन, मलाइ म्यासेज गर्नुपर्छ है..। 🥱🙈🙈
46》 तिमी Iphone user म android user
हाम्रो चार्जर त मिल्दैन मन के मिल्ला खोइ 😪
47》 सधै दाइ भन्नेले
आज के छ hanxom रे
Breakup भएछ क्या हो बहिनीको 😂 😐😐😊😁😁
48》 निन्द्रा नै लागेन यार😏😏
बरु केटी हो तिमिहरुको बिना मेकपको फोटो पठाउ त🤨🤨
कतै त्यो फोटो हेरेर तर्सेर निन्द्रा लाउच कि मलाई🙄🤣
49》 पल पल आए तिम्लाइ भेट्न कति पेट्रोल गयो खेर
सङ्गालेर राख्या भए आयल निगम बन्थ्यो हेर
....😅🙏
50》 मलाई कुनै पनि पागल त्यति पागल लाग्दैन्
जति पागल यो post पढ्ने मान्छे लाग्दैछ।।😂😜
51》 मृत्यु सायद सुन्दर हुनुपर्छ ।
जो गए सन्सार बिर्से ,
फर्केर आएनन....!!
52》 आज अलिक छिटो खाना खान्छु र gf लाई फोन गरेर तिम्ले खाइनौ भने म पनि खान्न भन्दिनी हो 😝😝😝
53》 कसैलाई मुटुको अपरेसन गर्नु छ भने भन्नु है,
मैले अघि भर्खर YouTube बाट सिकेर आको छु ।😂
54》 किसी का दिल नहीं चुरा पाया तो क्या ? 😁
गांव में, मुझसे ज्यादा खीरा कोई नहीं चुरा सकता
बहुत चोरी करता हूं। 😂😂
55》 यादहरु साच्चै अमुल्य हुन्छन्
कहिलेकाही रोएका पलहरु सम्झिएर हाँसो लाग्छ
कहिलेकाही हाँसेका पल सम्झिएर आँशु आउँछ 💔
56》 जस्को थोप्डा कुच्चिएको कित्ली जस्तो छ
उसको bio चाहिँ
Aww 😍 mero profile हेर्न आउनु भाको लभ पर्ला रे ,
अति के😎!!! 😂😂
57》 एउटिको यादमा रक्सी खाएर अर्किको अङगालोमा रुन छोडिदेउ
डाम्नाहरु...😂🤣
58》 जो सँग नि राम्रोरी बोल्न खोज्छु 😒
i love you भन्छन् 🙄
यसरी नाता नबिगारन हौ 🤦♀️😂😂
59》 जब पनि म तिमीलाई हेर्छु
तब म आश्चर्यमा पर्ने गर्छु
मेरो भाग्य यति राम्रो कसरी हुन सक्छ ?
60》 अर्काकी छोरीको यादले सताउन पर्ने बेलामा
यो गर्मीले सताउँदा त पारो तातेर आउँछ।।😠
61 》 Dear boys, fall in love with senior girls cause they'll treat you like ur mom.♡
62 》 Ek छिन रोको 🤣
Youtube मे गएर anmol bist search गरेर subscribe करो अभीके अभी 🙃🤣😁