If You Want To Post Your Content Here Send Now!

मन छुने नेपाली स्टाटस , लाइनहरु,शब्द ,सायरी , गजल - अनमोल बिष्ट

मन छुने नेपाली स्टाटस , लाइनहरु,शब्द ,सायरी , गजल - अनमोल बिष्ट

Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.


Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.

जति लगेको छु त्योभन्दा झन लिएर आउनेछु
टुटाउन खोज्दापनी नटुट्ने मन लिएर आउनेछु
यो जुनित यस्तैभयो आमा अर्को जुनिलिएभने
राम्रो अनुहार अनि धनलिएर आउनेछु🥺




एक दिन कात्रोमा बेरिएको देखेर साथीहरुले झापड हान्दै भन्नेछन "नया लुगा किनेपछी हामीसङ्ग त बोल्ने छोडिस है !!😔

Maya तिमी आजकल नकचरी हुदै छौ नि 😏

बल र रूपको घमण्ड नगर, 
एकदिन चाउरिएको हातमा सहारा लौरोको हुनेछ।

जब मानिस एक्लो र पिडित हुन्छ, 
तब उ थाेरै बाेल्छ अनि धेरै मुस्कुराउँछ।

Dear Aama ❣️
मलाई गाउंकै त्यो हरियाली बाटो मन पर्छ!
मै सग रमाईरमाई खेलिदिने माटो मन पर्छ!!
पिज्जा,बर्गर,म:म,चाउमिन हैन मेरि आमा!
तिमिले बनाको साग संगको आटो मन पर्छ!!
                             ~कथाकार / Anmol Bist

नबस भन्दा भन्दै 
मेरै लागि ब्रत बसेउ होला, 
पछि सौता ल्याउदा थाहा पाउलि ।😁

पिसाब रोकेर पनि Reply दिन्थे उसलाई,
 उ चाँहि मेरो Feelings माथि मुतेर गई ।।💔😔

सम्बन्ध कसै सँग टुटेको थियो 
साथ बीचमा कसै सँग छुटेको थियो, 
तर प्रेममा विश्वास भने अझै पनि लाग्छ मलाई !!

Nobody call me " bhinaju "
Maybe they want me as their Husband 😁🤣

Gallery मा भएको उस्को फोटो दुर्निया लाइ देखाउन पनि, ठुलो भाग्य नै चाहिने रैछ जुन भाग्य म सङ्ग कहिल्यै भएन !!

न कोहि आफ्ना भए न साथी रहे अब 
को सहि को गलत जाचिरहे अब 
आफ्नो भाग्यमा धेरैको नाम लेखे तर 
केवल भाचिएका कलमहरू मात्र बाकिरहे अब 

के छ रे ?🙄
तिम्रो बाउको जुवाइ बन्न मन छ् बनाउँछौ ?😂

केटि मान्छेको काम नै के छ र..? अरुको छोराले दुःखले आर्जेको सम्पत्ति मा आँखा गाड्यो उता गरिब केटोलाइ धोका दियो बस्यो पापिनिहरु

एउटा ढुङ्गालाई १० दिन गोजीमा राखेर हिड्दा त त्यो ढुङ्गाको माया लाग्छ ! तिमी त सालौसाल देखि मनमा छौ, कसरी भुलौ ?




Ma jasto Khatra don Lai 
ghr ma bhada majjna lagauxan yrr. 
Ghr ka ley..!!

जागिर चाहियो सरकार मलाई 
Ncell ले लोन तिर भनेर मार्न लाग्यो ।

Girlfriend पनि के बनाउनु 
अदालतमा भन्दा बढी प्रमाण पेश गर्नुपर्छ 😆

देशलाई युवा चाहिएको छ, युवा लाई चै युवती 
अनि के बन्थ्यो देश ...🤣🤣🤣

उम्लिदै गर्दा पानीले पनि सोच्दो हो🔥 यदि भाडो नहुदो हो त म पनि पक्कै जवाफ दिने थिए आगो लाइ।💦

मेसेज Seen गरेर
Reply दिनु छैन भने🙄
Mobile बेचेर Radio किन घोप्टी!😏

" Mero bby laie message grny ko ho hmm 😡" 
ystiee bhnny mnxy chahiyo 😁


मन छुने नेपाली सायरी , गजल - अनमोल बिष्ट



Post देखेर पनि न देखे जस्तो गरि हिड्नेको 
मोबाइल toilet मा खसोस लु जा।।🙄😬😆

छोरो मान्छे भइ सकेपछि
 अगाडि, पछाडी, उल्टो सुल्टो सबै चाल चल्न सक्नु पर्छ,
 परिस्थितिले जे पनि आउन सक्छ सल्टाउन सक्ने क्षमता हुनुपर्छ !

K unsent gareu vanera nasodha na yrr, 
tei tha nadina tw unsent garya ni..

आफ्नै आँखा अगाडि ५ वटा केटी फेरेको साथीले, आज आएर स्टाटस लेखो
" तिमी एउटा माया जिबनभरीको रे" 🤣

आफू कम बोल्ने भएर होला 
धेरै बोल्ने मान्छे देख्यो कि दलाल जस्तो लाग्छ्🤣

मायाले ❣️ पिर दियो रे
भाइ भैंसी 🐃 पाल्या थिइसर खिर दिनलाई !
😂🤷😁

Respect everyone rey... toit...
Twinkle Twinkle little Star
Treat people, behora anusar.


Happy married life dada po bhanxe ☹
Diwusie tara deykheny gari bheytlis jhyamputali ☺ April full day 




If you r ugly
You r ugly 
Stòp talking about inner beauty 
Men do not walk around with
 x-ray to see your inner beauty 😏

ब्राखा चराउन आको!
एउटी केटि सँग मस्किदा मस्किदै बाख्रै हराए क्यार्नी होला घर मा मार्छन 😭

मन छुने नेपाली सायरी , गजल - अनमोल बिष्ट


i was speechless
when my mom ask about the girl,
 i used to tell her about 💔🥺

यदि आसुको पनि ब्यापार हुने भए हरेक रातको
 सिरानीको मुल्य करोडौं पर्थ्यो होला 😌😌

English ma door
Nepali ma dhoka
Timi bokini, ma timro boka 😆😆

मान्छेहरु सोध्छन् यत्रो दु:खमा पनि किन खुसी छौ, मैले भने दुनियाँले साथ देओस या नदेउ मेरो साथी साथमा छ ❤🥰

हामी फेरी भेट्नेछौ 
 तिमी छोरी लिएर आउनु, म छोरा लिएर आउनेछु🥰🤣

Din gaye raat aauxa, 
tw gaye tw vanda double ramro aauxa

मन छुने नेपाली सायरी , गजल - अनमोल बिष्ट



Post a Comment

Cookie Consent
Like grandma's cookies, our website uses cookies to customize your experience and analyze our traffic. Click 'Accept' and enjoy a personalized experience.
Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->