Send Your Story / Article / Poetry Send Now!

मन छुने नेपाली सायरी - तिमी प्रथम छात्रा हौँ

कल नजरमा मन छोने, प्रिय छात्रालाई समर्पित गहिरो प्रेमभाव र मीठो पीडा झल्काउने नेपाली कविता। नजरबाट पाठ पढाउने ज्ञान रूपसीको प्रेमिल वर्णन।
A beautiful Nepali romantic poetry poster featuring heartfelt verses, dreamy eyes illustration, and a soft blue background with stars and hearts. Perfect for expressing deep emotions.








मेरा इ नेत्रलाई प्रिय लागेकी तिमी प्रथम छात्रा हौँ,  
करोडौँको भिडमा प्राप्त भएकी अनमोल रत्न हौँ।  
तिमी अनेको गुणी भएकी,  
मेरो स्वप्नमा आइ निद्रा हरण गर्ने तिमी प्रथम छात्रा हौँ।  


जवाफ फर्काउँदा तिमी “seen” मात्रै गर्छ्यौ,
तर story नछुटाइ हेर्छ्यौ!
तिमी flirting को syllabus हौँ,
म त तिमीमै पास हुन चाहने अनपढ शिष्य, तिमी नजरबाट पाठ पढाउने ज्ञान रूपसी हौँ!


मेरा इ नेत्रलाई प्रिय लागेकी तिमी प्रथम छात्रा हौँ,  
करोडौँको भिडमा प्राप्त भएकी अनमोल रत्न हौँ।  


Talaas " तलास " -  Shishir Bhattarai



म जीवन साथी को तलासमा छैन। 
साथको तलासमा छु।

म प्रेमीको तलासमा छैन। 
प्रेमको तलासमा छु।

म सुन्दर मानिसको तलासमा छैन। 
सुन्दर देख्ने आँखाको तलासमा छु।

म जितको तलासमा छैन। 
खुसीको तलासमा छु।

म आँसु पुछिदिने मान्छेको तलासमा छैन। 
आँसु बुझिदिने मान्छेको तलासमा छु।


إرسال تعليق

-->