If You Want To Post Your Content Here Send Now!

नेपाली सायरी मन छुने,कविता,शब्द, status

जस्को थोप्डा कुच्चिएको कित्ली  जस्तो छ 
उसको bio चाहिँ
Aww 😍 mero profile  हेर्न आउनु भाको लभ पर्ला रे ,
अति के😎!!! 😂😂

बिहानै छिमेकी को छोरी उठ्छे, घरमा गाली चाहिँ मैले खानु पर्छ 😐🥴🤣



एउटिको यादमा रक्सी खाएर अर्किको अङगालोमा रुन छोडिदेउ 
डाम्नाहरु...😂🤣 

Do you know only mosquito have feelings for me,
First they enter in my life then sing a song and later give me a love bite 🥰🙈





कसैले बेइज्जत  गर्छ भने त्यसको जवाफ ईज्जतले दिनुहोस 
ताकि समय आएपछी उसको शिर आफै झुकोस !




२/४ जनाले वाह दामी छौ 
भन्दैमा 
ऐना हेर्न छोड्नु पनि त भएन 🤣 




उस्लाई पानीमा भिज्न मन पर्छ,
अनि मलाई पानीमा भिजेकी ऊ!😍🥰


जो सँग नि राम्रोरी बोल्न खोज्छु 😒
      i love you  भन्छन्  🙄
    यसरी नाता नबिगारन हौ 🤦‍♀️😂😂




जो जाने बहाना बनाउछन् नि
उनलाई ढोका सम्म पुराएर आउनु पर्छ।😊🤣 




Sad post grna man ta thiyo tara dhokebaaz nai mai ho 😁 



कुन भगवान को पुजा गर्न बिर्सेउ माया
मलाई गुमायौ त 😊🤗 


Don’t be so quick to judge me. 
You only see what I chose to show you. 




मन परेन भने भगबान त फेरिन्छ,
Girlfriend त
झन कुन ठुलो कुरा हो र  ??🙄 

Do you know my girl is best example of " dhunga khojda deuta paye" 🥰




Are you a time traveler? 
Because I see you in my future life. 




प्रेम गर्नु तर आश नगर्नु
लगनको बेला छ फेरि फ्याट्टै
Sorry family pressure 
वाला message न आउला भन्न सकिन्न।😴



आमालाइ Online होईन 
Offline Wish गर्नु ।
किनकी तपाईँ जन्मेको हो 
डाउनलोड गरेको होईन ।
😁🙈 mother day



Do you know ?
Nepali girls never says they are jealous.
They just says " nai tei kti snga bola, ma snga kina bolna aako ".


पैसा नभए आफ्नै
Girlfriend पनि साथ छोडछ्न
अनि पैसा धेरै भए
अरुको Girlfriend ले पनि साथ दिन्छन 
म सँग ठिक्क पैसा छ त्यहि भएर
मेरो साथमा कोहि नि छैनन ।🤣



मुक्तक


१):- खास नहुला म तिम्रोलागि आभास नहुला ।
       त्यो मन टुटेको बेला विश्वास नहुला।।
       सम्झिरहेको छु तिमि र तिम्रा यादहरुलाइ ।
       मर्नेबेला वचाउन सक्ने सास नहुला।।
                              - सुदिप (Sʋɗɩp CHʜɘtʀɩ)


२):- लुकामारी खेल्दा तिमि हराएको याद आयो ।
        त्यो पारिको वनमा बाख्रा चराएको याद आयो।।
        थाहा नै नदिई सुटुक्क छुट्टिएर गयौ तिमी
        सपनिमा चुम्बन गर्दा डराएको याद आयो।।
                                         - सुदिप (Sʋɗɩp CHʜɘtʀɩ)

३):- तिमिलाई नै रोजिरहनुमा मेरो मनको के दोष।
        लाखौंको भिडमा खोजिरहनुमा मेरो मनको के दोष।।
        थाहा छ मलाई सम्भव छैन यो मायाप्रेम भनेर ।
        तर तिम्रै मुहार सोचिरहनुमा मेरो मनको के दोष।।
                                         - सुदिप (Sʋɗɩp CHʜɘtʀɩ)

४) :-रात गए बात गए मसग भएका तिम्रा याद गए ।
      ति रमाइला विताएका पल अनि भिजेका वर्षात गए ।।
      लागेको थ्यो समझनाको पोको छोडेर जान्छौ तिमी ।
      तर तिम्रा सताउने घात गए अनि मुटुका हृदयघात गए ।।
                                          - सुदिप (Sʋɗɩp CHʜɘtʀɩ)


झुकेको हैन म आदर सत्कार गरेको हु 
के सम्झियौ बैगुनिले मैले प्यार गरेको हु
आज अर्कै केटा लिएर टाप कस्यौ तिमी 
मैले पनि यतिका बर्ष इन्तजार गरेको हु
       
            
यदि साचो माया गर्या भए आरोप लगाउने थिएनौ
यथार्थ एकदम नकारात्मक सोच जगाउने थिएनौ
सम्पर्क बिहिन हुने तिमी जब जरुरत थियो तिम्रो ,
 फोहोर बग्ने ढलमा विश्वास होश बगाउने थिएनौ।

 
तिमी खेलाडी रौछौ, मायाको चतुर भैदियौ 
साचो माया गर्दा गर्दै पनि तिमी दुर भैदियौ
यति माया गरेर पनि बुझ्दा नबुझे पछि हेर 
तिमिलाई छोड्नै पर्ने मेरो मजबुर भैदियौ 



तिम्रो त जहिलै पनि अर्काको खेदो खन्ने चलन रैछ 
राम्रोलाइ गलत अनि गलतलाइ सहि भन्ने चलन रैछ 
तिमिलाइ राम्रो सोचेर यो मनमुटु सुम्पेको थिए मैले 
एउटालाइ धोका दिएर हेर अर्कैको बन्ने चलन रैछ


मेरो अस्तित्व स्वीकार गर्न नचाहने तिमी 
कुरा गर्न सिपालु ब्यवहार गर्न नचाहने तिमी 
केही पनि बाँकी नराखी पुनः निर्धक्क भन्नू ,
सम्झ सत्य कुरा साभार गर्न नचाहने तिमी ।


आरोप लगायौ कुरा सुनी वारिपारिको 
म सधै सम्मान गरि रहन्छु हेर नारीको 
तिमेले खोजे जस्तो मसङ्ग महिला भैन 
काम गर्न मानिनौ तिमिले खेत बारिको



तिम्रो दिलमा फुली सकेको बोट अन्त सार्छु भन्दै भन्दिन 
मेरो जिन्दगी बिगारी तिम्रो जिन्दगी सपार्छु भन्दै भन्दिन 
हेर मैले त केबल सक्ने जति कुरा मात्र गरेको हु प्रिय
तिम्रै लागि सात समुद्र तर्छु जुनतरा झार्छु भन्दै भन्दिन



Post a Comment

Cookie Consent
Like grandma's cookies, our website uses cookies to customize your experience and analyze our traffic. Click 'Accept' and enjoy a personalized experience.
Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->